
काठमाडौँ – बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो, जहाँ चार पांग्रेदेखि दुई पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएको छ।
आज शनिबारको दिन एक्स्पोमा हेर्नेहरुको निकै ठूलो भिडभाड छ। आज अटो शो हेर्नका लागि माग्ने राजा फिल्मको टोली पनि पुगेको थियो।
एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे र २३ वटा चार पांग्रेसहित ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्। एक्स्पो २५ गतेसम्म चल्ने छ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी