संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ

संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ
+
-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताएका छन् ।

महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहेको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति भोगिरहेका छन् । जबरजस्ती विस्थापन, हत्याले ठूलो विनाश निम्त्याउने बताए।

महासचिवले स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि अह्वान गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?