भक्तपुरमा गाईजात्राको रौनक (तस्बिरहरू)

भक्तपुरमा गाईजात्राको रौनक (तस्बिरहरू)
+
-

काठमाडौँ – भक्तपुरका नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएका छन्।

हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ।

तहामचालाई नगरपरिक्रमा गराउने क्रममा घिन्ताङघिसी नाच देखाउने गरिन्छ। घिन्ताङघिसी नाच गाईजात्रा पर्वको मुख्य आकर्षण हो।

बालबालिकादेखि वृद्धसम्म आपसमा लठ्ठी ठोकाएर घिन्ताङघिसी नाचमा रमाउने गर्दछन्। भक्तपुर नगर क्षेत्रमा गाईजात्रा अवलोकन गर्न दर्शकको उल्लेख्य भीड लाग्ने गर्दछ।

default

default

default

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?