बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
+
-

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज अपराह्न ४ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

नेपाली कांग्रेस र एमालेका ६४ सदस्यको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस र एमाले दुवैले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर मत दिन ह्विप जारी गरेका छन्।

यसैबीच, आजको बैठकदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनबाट बैठक सञ्चालन हुने भएको छ।

करिब पाँच वर्षको ढिलाइपछि पाँच करोड २९ लाख लागतमा बनेको भवन हालै हस्तान्तरण गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?