विराटनगरस्थित बालसुधार गृहमा झडप

विराटनगरस्थित बालसुधार गृहमा झडप
+
-

विराटनगरस्थित एक बाल सुधार गृहमा बुधबार झडप भएको छ।

विराटनगर वडा नम्बर ३ दुधफारम पूर्वतर्फ रहेको सो गृहमा दिउँसो झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणका लागि पुगेका एक जना वरिष्ठ हवलदार प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

२ सय ४९ जनालाई राखिएको सुधार गृहमा थप घटना हुन नदिनका लागि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरिया, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको टोली पुगेको छ ।

घटनाबारे जाँचबुझ भइरहेको जनाएका प्रमुख जिल्ला अधिकारी यादवले हाल सुधार गृहको अवस्था शान्त रहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?