संस्कृति जोगाउन गुम्बा निर्माण

संस्कृति जोगाउन गुम्बा निर्माण
+
-

हुम्ला – नाम्खा गाउँपालिका– ६ को हिमालपारकिो गाउँ लिमीको हल्जी वस्तीभन्दा माथि सुविधा सम्पन्न गुम्वा निर्माण गरिएको छ। उक्त गुम्बाका पुजारी लामाको सहकार्य र समन्वयमा परम्परागत धर्म र साँस्कृति जोगाउनका लागि सो गुम्बा निर्माण गरिएको हो।

लिमीको पुस्तौ पहिलेदेखिको साँस्कृति, धर्म र परम्परा जोगाउनका लागि गुम्बाका लामाको पहलमा आधुनिक र सुबिधा सम्पन्न गुम्बा निर्माण गरिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए।

पुराना लिपी र संरचनाहरु जोगाई राख्न र त्यहाँ नयाँ बौद्ध धर्मका अनुयायीहरुलाई बस्ने बाताबरण निर्माणका लागि उच्च क्षेत्रको पठारमा गुम्वा निर्माण गरिएको छ। उक्त गुम्बा एक हजार वर्ष पुरानो रहेको र त्यहाँ भएका मुर्ती, महंङ्गा धातुको सुरक्षाका लागि पनि नयाँ र बस्नका लागि योग्य गुम्बा निर्माण गरिएको वडा अध्यक्ष तामाङले बताए।

प्रदेश सरकारको सहयोगमा लिमीको हल्जी गाउँबाट कच्ची सडक निर्माण गरिएको भएपनि अन्य सबै संरचनाहरु भने लामाको प्रत्यक्ष आथिृक सहयोग र समन्वयमा निर्माण गरिएको हो। लामाको यो कार्यबाट लिमीको साँस्कृति, परम्परा र धर्मको संरक्षणमा टेवा पुग्ने बिस्वास उनले ब्यक्त गरे। गुम्बाको निर्माण अवधिभर लामा समेत पुरानो गुम्बामा वसेर पुजापाठ गर्नु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?