वडाध्यक्षहरूले गरे नगरपालिकामा तालाबन्दी

वडाध्यक्षहरूले गरे नगरपालिकामा तालाबन्दी
+
-

मुगु – छायाँनाथ रारा नगरपालिकाका ११ जना वडाध्यक्षले मेयर बिष्णु कुमार भामले १७औं बजेट सभा छलकपट र कार्यविधिविपरीत सम्पन्न गरेको आरोप लगाउँदै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

अध्यक्षहरूले एजेण्डा छलफल नगरी निर्णय पारित गरिएको, वडा सचिव सरुवामा अनियमितता, करार कर्मचारी अभावले काम ठप्प भएको र सामाजिक सुरक्षा भत्ता वितरण प्रभावित भएको आरोप लगाएका छन्।

मेयर भामले भने आरोप अस्वीकार गर्दै सबै निर्णयहरूमा वडा अध्यक्षकै दस्तखत भएको र तालाबन्दी “बेमौसमी” भएको बताएका छन्।
ताला खोल्ने र समस्या समाधानका लागि बिहीबार प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा वार्ता हुने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?