
देश सञ्चार
साउन ३०, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- कालीमाटी क्षेत्रमा बग्ने खोलामाथी बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौँ महानगरपालिकाले भत्काएको छ ।
कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्रका संरचना भत्काइएको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी।

