पत्रकार राज सरगम निर्देशित लघु चलचित्र ‘कलर अफ टी’ युरोपको ग्रिसमा पुरस्कृत

पत्रकार राज सरगम निर्देशित लघु चलचित्र ‘कलर अफ टी’ युरोपको ग्रिसमा पुरस्कृत
+
-

युरोपको ग्रिसमा भएको ‘१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्स’ को अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले ‘कलर अफ टी’ लाई पुरस्कृत गरेको छ।

१३ अगस्तको दिन महोत्सव आयोजकले आफ्नो वेब साइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्महरूको सूचि सार्वजनिक गर्दै लेखेको छ— दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल) द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म कलर अफ टीलाई जान्छ।

१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्सले ग्रीसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र र लघु चलचित्रलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनको लागि प्रवर्द्धन गर्दछ।

कलर अफ टिले मधेशका ती दलित आदिवासीको कथा भन्छ जो जातीय भेदभावलाई निरन्तरता दिने सुक्षम आक्रमकता र हिंसाका विरुद्व मौन विद्रोह गर्दछ।

लेखक तथा पत्रकार राजको यही फिल्मले गत जुलाईमा कोरियामा दिगो विकास लक्ष्य २०२५ को लागि ‘कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो।

त्यसैगरी युरोपको जर्मनमा आगामी सेप्टेबरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। साथै युरोपकै मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्टस्: सल्पसंख्यक खुला दिन २०२५’ पनि अफिसियल छनोट भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?