अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सहयोग

अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सहयोग
+
-

सिमकोट – अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सहयोग प्रदान गरिएको छ। हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सहयोग गरिएको हो।

उक्त विद्यालयमा अध्ययनरत चालीस जना बहिरा तथा बौद्धिक अपाङ्ग भएका विद्यार्थीहरुलााई चामल चार बोरा, तेल एक कार्टुन, नुहाउने सावुन साठी पिस, १५६ वटा स्याम्पु, कापी सानो १५० वटा, कापी ठुलो ९६ वटा, डड्पेन असी वटा, भलिवल एक थान र नेलकटर पाँच वटा प्रदान गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कृष्ण पुनमगरले बताए। लिमिटेडको छैटौ बार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका विद्यार्थीहरुलाई सो सहयोग प्रदान गरिएको हो।

यो सहयोगमा खाद्यान्न र तेलका लागि लिमिटेडले आर्थिक सहयोग गरेको छ भने, लामा सृजना जेभी र श्री चाङ्गा अर्डर एण्ड सप्लायर्सको सावन, खेलकुदका सामाग्री र स्टेस्नरी आर्थिक सहयोग रहेको छ। उक्त विद्यालयमा जिल्लाभरका अपाङ्ग विद्यार्थीहरु अध्ययन गर्दै आएकोले थोरै भएपनि पठनपाठनमा सहयोग पुगोस भन्नका लागि सहयोग गरिएको उनले बताए। उक्त सहयोग जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा र प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले विद्यालयमा प्रधानाध्यापक कमला राईलाई प्रदान गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?