जम्मु कस्मिर बाढीको कहरमा ज्यान गुमाउने ३३ पुगे, २ सयभन्दा बढी बेपत्ता

जम्मु कस्मिर बाढीको कहरमा ज्यान गुमाउने ३३ पुगे, २ सयभन्दा बढी बेपत्ता
+
-

जम्मू कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिकै बिहीबार आएको भीषण वर्षापछिको बाढीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।

घटनामा १ सय २० भन्दा बढी घाइते र २ सय भन्दा बढी बेपत्ता भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठूलो अपरेसन सुरु गरिएको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले घटनामा ठूलो मानवीय क्षति हुन सक्ने बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो भीषण बाढीको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?