देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
+
-

काठमाडौँ- भगवान् श्रीकृष्णको जन्मजयन्तीको उपलक्ष्यमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। यस अवसरमा भक्तजनहरूले बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन्।

पर्वको मुख्य आकर्षण मानिने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ। हरेक वर्ष यो मन्दिरमा विशेष भीड लाग्ने गर्दछ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी यस पर्वलाई श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?