Riddara RD6 अब केवल रु. ९.९९ लाख डाउन पेमेन्टमा उपलब्ध

Riddara RD6 अब केवल रु. ९.९९ लाख डाउन पेमेन्टमा उपलब्ध
+
-

काठमाडौं- रिद्दारा नेपालले आफ्नो प्रमुख इलेक्ट्रिक पिकअप, रिद्दारा आरडी६ लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राख्ने घोषणा गरेको छ। यो शो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदैछ।

कम्पनीका अनुसार, नाडा अटो शो-२०२५ मा रिद्दारा नेपालको स्टल नम्बर बी५ मा आगन्तुकहरूले आरडी६ को उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन, र अत्याधुनिक ईवी प्रविधिलाई नजिकबाट अनुभव गर्न पाउनेछन्।

यस पटकको विशेष नाडा अफरअन्तर्गत, आरडी६ अब केवल रु. ९.९९ लाखको डाउन पेमेन्टबाट खरिद गर्न सकिनेछ। यसले ग्राहकहरूलाई नेपालको पहिलो उत्कृष्ट ईवी पिकअपको स्वामित्व लिन अझ सजिलो बनाउनुका साथै भविष्यको विद्युतीय मोबिलिटीमा प्रवेश गर्ने सुवर्ण अवसर पनि प्रदान गर्नेछ।

रिद्दारा नेपालले सबै अटोप्रेमी, ईवी उत्साही, र साहसिक यात्राप्रेमीहरूलाई नाडा अटो शो २०२५ मा आफ्नो स्टल नम्बर बी५ मा भ्रमण गर्न हार्दिक आमन्त्रण गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’