कस्तो बन्दैछ कीर्तिपुर क्रिकेट मैदान? हेर्नुहोस् तस्बिरहरू

कस्तो बन्दैछ कीर्तिपुर क्रिकेट मैदान? हेर्नुहोस् तस्बिरहरू
+
-

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्याराफिट निर्माण र सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ।

यो काम २०८१ फागुन १९ गते बिकेओआई–केसीडिसी–बिजी जेभीले सम्झौता गरी २० गतेबाट सुरु गरेको थियो।

निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार, रु ४३ करोड ७७ लाखको लागतमा भइरहेको यो निर्माण कार्य करिब ९५ देखि १०० प्रतिशतसम्म सकिएको छ। अब सरसफाइ, रेलिङ फिटिङ जस्ता सामान्य कामहरू मात्र बाँकी छन्।

कुल १० हजार दर्शक क्षमता रहेको यस मैदानको प्याराफिटलाई पूर्वी र पश्चिमी खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डमा २२९० र पश्चिमी खण्डमा ७७१० कुर्सी राखिएको पौडेलले जानकारी दिए।

यसैगरी, मैदानमा फ्लडलाइट जडान गर्ने काम पनि छिट्टै सुरु हुनेछ। रु २७ करोड ४० लाखको लागतमा यसको ठेक्का पाएको विशाण–ईश्वरी जोइन्ट भेन्चरले ६ वटा लाइटका लागि सबै पोलहरू ल्याइसकेको र केही दिनमै जडान कार्य थालनी गरिने जनाएको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?