विद्यार्थीद्वारा स्थानीय पहिरन प्रदर्शन

विद्यार्थीद्वारा स्थानीय पहिरन प्रदर्शन
+
-

सिमकोट – विद्यार्थीले आफ्नो स्थानीय साँस्कृति झल्कने पहिरन लगाएर प्रदर्शनी गरेका छन्। विद्यालय स्तरबाटै आफ्नो पहिरनको पहिचार र संरक्षण गर्नका लागि विद्यालयमा उक्त प्रदर्शनी गरेका हुन्।

पछिल्लो समय बाह्य साँस्कृतिका पहिरन बढ्दै जान थालेपछि विद्यार्थी स्वतस्फुर्त रुपमा मिलेर आफ्नो परम्परागत पहिरन र साँस्कृतिको प्रदर्शन गरेको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माविका प्रधानाध्यापक केलश रोकायाले बताए। जे जे पोसाक, गरगहना, वेशभूषा परम्परागत रुपमा गरिन्थ्यो, त्यो विद्यार्थीले आफैले लगाएर प्रदर्शनी गरेका हुन्।

विद्यालयलाई समेत चतिक पार्दै आफ्नो साँस्कृति, लवाई, पोसाक, गरगहनाको संरक्षणको लागि यसो गरिएको उक्त विद्यालयका कक्षा दशमा अध्ययनरत छात्रा कट्रिना भण्डारीले बताउनुभयो। विद्यालयमा विभाजन गरिएको सदनस्तरमा विद्यार्थीले फरकफरक वेशभूषा प्रदर्शन गर्ने सल्लाह अनुसार गरिएको बताउँदै उनले साना विद्यार्थीमा हाम्रो पहिचान बारे पनि जानकारी हुने र आकषित गराउनका लागि यो प्रदर्शन गरिएको बताए।

आफ्नो समुदायका स्थानीयले परम्परादेखि नै लगाउँदै आएका पोसाक छात्राहरुले दौरा सुरुवाल, दौरा र कोट, रातो र सेता बख्खु, हातमा ढालतरवार कम्वरमा पटुका बाँधेर प्रदर्शनी गरेका थिए भने छात्राहरु गाउन, दौडा, रातो र सेता काम्लो ओडेको, लामा छात्राले ठाईकोर नाचको कपडा र परम्परागत गरगहना पनि लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?