देश सञ्चार
                                                                                                                        भदौ १२, २०८२
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार उद्धार कार्य जारी छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































