साउथ अस्ट्रेलियासँग नेपाल अन्तिम बलमा पराजित

साउथ अस्ट्रेलियासँग नेपाल अन्तिम बलमा पराजित
+
-

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल साउथ अस्ट्रेलियासँगको टी-२० अभ्यास खेलमा ३ विकेटले पराजित भएको छ।

बिहीबार बिहान सम्पन्न भएको खेलमा अन्तिम बलमा चौका प्रहार गर्दै जित हासिल गरेको हो। चौका रोक्न नसकेको नेपाल जित नजिक पुगेर पराजित हुन बाध्यो।

पहिले ब्याटिङ गर्दे नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य पूरा गर्यो। साउथ अस्ट्रेलियाको जितमा निक विन्टरले सर्वाधिक ३६ रन बनाए। त्यस्तै होगेनबुजेमले २८ रन बनाउँदा म्याकेन्जी हार्भेले २७ रनमा अविजित फर्किए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले २७ रन बनाउँदा ओपनर आसिफ शेखले २२ रन प्रहार गरे। साउथ अस्ट्रेलियाका लागि क्याम्पेबल थोमसन र ह्यारी मानेन्तीले समान २-२ विकेट लिँदा जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?