झापा बिर्तामोड २ मा रहेको ड्रिमल्याण्डको स्वीमिङ पुलमा डुबेर व्यवसायी प्रसाईंको मृत्यु

झापा बिर्तामोड २ मा रहेको ड्रिमल्याण्डको स्वीमिङ पुलमा डुबेर व्यवसायी प्रसाईंको मृत्यु
+
-

झापा- झापाको बिर्तामोड २ मा जीवन ढुंगानाले संचालन गरेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड वडा न.३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड वडा न.१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका संचालक हुन् ।

शुक्रबार राति ८ बजे स्वीमिङ पुल संचालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?