
देश सञ्चार
भदौ १५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – मिटरब्याजीलाई कारबाहीको माग गर्दै मिटरब्याज पीडितहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्।
उनीहरूले जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी साहुलाई कारबाही गर्नुपर्ने र पीडितको जग्गा फिर्ता गर्नुपर्ने माग गरेका छन्।
मिटर ब्याज पीडितहरू पटक–पटक काठमाडौँ आएर आन्दोलन गर्दै आएका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

