बंगलादेशसँग खेल्नुअघि दशरथ रंगशालामा राष्ट्रिय टोलीको अभ्यास (तस्बिरसहित)

बंगलादेशसँग खेल्नुअघि दशरथ रंगशालामा राष्ट्रिय टोलीको अभ्यास (तस्बिरसहित)
+
-

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले लामो समयपछि दशरथ रंगशालामा अभ्यास गरेको छ । यही भदौ २१ र २४ गते हुने बंगलादेश र नेपालबीचको खेलअघि मंगलबार टोलीले अभ्यास गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दैछ ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएपछि पहिलोपटक अन्तराष्ट्रय खेल हुँदैछ । खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ।

बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको छ।

थप तस्बिरहरू:

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?