लुम्बिनीका स्वास्थ्यमन्त्री भन्छन्– उपचारमा दुई लाख सहयोग गर्दा सरकारलाई ठूलो आर्थिक भार परेको छ

लुम्बिनीका स्वास्थ्यमन्त्री भन्छन्– उपचारमा दुई लाख सहयोग गर्दा सरकारलाई ठूलो आर्थिक भार परेको छ
+
-

दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गर्दा प्रदेश सरकारलाई ठूलो आर्थिक भार परेको बताएका छन्।

लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवसकाे अवसरमा देउखुरीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। लुम्बिनी प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि नागरिकलाई दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ।

मन्त्री सारुकाअनुसार  विस २०७९/८० मा २ सय २४ जनालाई ९ करोड १८ लाख रुपैयाँ उपचारमा सहयोग गरिएको थियो भने ०८१/८२ मा ३ हजार ८ सय ५१ जनालाई सहयोग गर्दा १९ करोड प्रदेश सरकारलाई भार परेको थियो।

उनले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?