
देश सञ्चार
भदौ २१, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेल बराबरीमा सकिएको हो।
खेलमा दुवै टोलीबाट गोल गर्ने केही अवसर प्राप्त भए पनि दुवै टोलीबाट कुनै गोल हुन सकेन।
दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।

