चिडिमार बालबालिकालाई कपडा वितरण

चिडिमार बालबालिकालाई कपडा वितरण
+
-

नेपालगन्ज – अल्पसंख्यक समुदाय चिडिमारका बालबालिकालाई कपडा वितरण गरिएकाे छ ।

मरियम फाउन्डेसन, काठमाडाैंकाे आयाेजना र लालीगुँरास फेन्सी केयर, नेपालगन्जकाे सहआयाेजनामा नेपालगन्ज-१२, बेलासपुरमा बस्ने ५३ जना चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएकाे हाे ।
हजरत माेहम्मद मुस्तफा सल्लल्लाह ताला अल‌ैही वसल्लमकाे १५०० जन्म दिनकाे अवसरमा अल्पसंख्यक चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएकाे अध्यक्ष रुविनी अन्सारीले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन खानकाे उपस्थितिमा बहेलिया चिडिमार समाजका अध्यक्ष रामु चिडिमारलगायतले कपडा वितरण गरेकाे सल्लाहकार दिनेश ठाकुरले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?