
देश सञ्चार
भदौ २२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरु हरिया भएका छन्।
किसानहरु धान गोडमेल गर्नमा व्यस्त छन्। धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ।
हरियाली खेत मनमोहक देखिएको छ। अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

