सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीको प्रदर्शन (तस्बिरहरू)

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीलगायत पत्रकारहरूले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि प्रदर्शनमा उत्रिएको उनीहरूको भनाइ छ।

सरकारले गत बिहीबारदेखि फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्सलगायत नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो।

सरकारको उक्त कदमको चौतर्फी विरोध भइरहेको छ।

तस्बिरहरुः  नेपाल फोटो लाईब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?