जेनजी पुस्ताको आक्रोश पोखियो सडकमा (तस्बिरहरू)

जेनजी पुस्ताको आक्रोश पोखियो सडकमा (तस्बिरहरू)
+
-

काठमाडौँ- पहिले सामाजिक सञ्जालमा सीमित रहेको सरकार र राजनीतिक नेताहरूप्रति असन्तुष्टि अब जेनजी पुस्ताले सडकमा उतारेका छन्।

भ्रष्टाचार, बेथिति, र सत्ताको मनोमानीविरुद्ध आवाज उठाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शनको मार्ग रोजेका छन्।

काठमाडौँको माइतीघरमा प्रदर्शन सुरु भइसकेको छ।

यो आन्दोलनले व्यापक समर्थन पाएको छ—राजनीतिक दलका केही सदस्य, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरू र स्वतन्त्र युवाहरूले खुलेर साथ दिएका छन्।

तस्बिरहरूः

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?