जेन-जीद्वारा बिर्तामोडमा प्रदर्शन (तस्बिरहरू)

जेन-जीद्वारा बिर्तामोडमा प्रदर्शन (तस्बिरहरू)
+
-

झापा- सूचीकरणमा नआएको भन्दै सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेन-जी पुस्ताका युवाहरूले झापाको बिर्तामोडमा पनि प्रदर्शन गरेका छन्।

कलेज तथा विद्यालय पोशाकमा उपस्थित उनीहरूले बिर्तामोड बजार परिक्रमा गरे। प्रदर्शनलाई ध्यानमा राखेर सरकारी कार्यालयहरूमा प्रहरी तैनाथ गरिएको छ।

कुनै तोडफोडका घटना हुन नदिन प्रहरीको तैनाथी बढाइएको प्रशासनले जनाएको छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?