ट्रमा सेन्टरमा आफन्तको भीड, प्रधानमन्त्रीविरुद्ध नाराबाजी, प्रहरीद्वारा लाठीचार्ज (तस्बिरहरू)

ट्रमा सेन्टरमा आफन्तको भीड, प्रधानमन्त्रीविरुद्ध नाराबाजी, प्रहरीद्वारा लाठीचार्ज (तस्बिरहरू)
+
-

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तहरूको भीड लागेको छ।

ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भइसकेको छ भने ६६ जना गम्भीर घाइेतहरूको उपचार भइरहेको छ।

यतिबेला ट्रमा सेन्टरमा घाइते तथा ज्यान गुमाएकाहरूका आफन्तहरू जम्मा भएका छन्। त्यसक्रम उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेका छन्।

ओलीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

सरकार र भ्रष्टाचारबिरुद्ध जेनजीको आन्दोलनमा प्रहरीले निर्मम दमन गर्दा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गुमिसकेको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?