
चन्दन बस्नेत
भदौ २४, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- भैँसेपाटीस्थित नवनिर्मित मन्त्री निवासमा प्रदर्शनकारीहरूले भीषण आगलागी गरेका छन्।
उनीहरूले मन्त्री निवासमा आगलागी लगाउँदा सुरक्षाकर्मी मूकदर्शक बनेका थिए।
सेनाका हेलिकप्टरले मन्त्री निवासबाट मन्त्रीहरूलगायतलाई उद्धार गरेको स्रोतले जानकारी दिएको छ।

