
काठमाडौँ- जेनजीको आन्दोलनका कारण मंगलबार देशका सबै प्रमुख निकायका भवनहरू जलेका छन्।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुगेका प्रदर्शनकारीलाई त्यहाँ आगो लगाउन कत्ति बेर पनि लागेन।
सिंहदरबार अनवरत जलिरह्यो। सिंहदरबारमा लागेको मध्यरातसम्म अझै बलिरहेकै छ।
जलिरहेको सिंहदरबारका ड्राेनबाट खिचिएका केही तस्बिर हामीले प्रस्तुत गरेका छौँ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी