नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सरसफाइ गर्दै जेनजी (तस्बिरहरू)

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सरसफाइ गर्दै जेनजी (तस्बिरहरू)
+
-

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि जेनजीहरूले आज सरसफाइ अभियान सञ्चालन गरेका छन्।

हिजो र अस्ती दुई दिनसम्म भएको जेनजी आन्दोलनका क्रममा फोहोर भएको सडक र वरिपरिका क्षेत्र सफा गरेका हुन्।

संसद भवननै जलेको हुनाले त्यस आसपासमा फोहोर ज्यादा थुप्रिएको तस्बिरमा देख्न सकिन्छ।

तस्बिरहरू:

तस्बिरहरू नेपाल फोटो लाइब्रेरी। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?