
देश सञ्चार
१ महिना पहिले

अ
+
अ
अ
-
काठमाडौँ- दिल्ली बजार कारागारमा रहेका कैदीबन्दीले नाराबाजी गरेका छन्।
परिस्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको र अहिले कैदीबन्दीहरू सेनाको निगरानीमा रहेको जनाइएको छ।
थप तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी।

