झापामा कडा कर्फ्यु, भोलि बिहान ६ बजेसम्म जारी रहने

झापामा कडा कर्फ्यु, भोलि बिहान ६ बजेसम्म जारी रहने
+
-

झापा- झापामा जेनजी आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीले कडा कर्फ्यू आदेश जारी गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा जारी आदेशअनुसार भदौ २५ गते दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म कर्फ्यू लागू गरिएको छ।

आदेशले आम नागरिकलाई आवश्यक कारणबाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न र सार्वजनिक स्थलमा जमघट नगर्न भनिएको छ।

सार्वजनिक यातायात, बजार, पसल तथा भीडभाड हुने स्थानहरू पूर्ण रूपमा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ।

आपतकालीन सेवामा संलग्न स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीलाई भने कर्फ्यू आदेश लागू हुने छैन।

जेनजी नेपालले आह्वान गरेको आन्दोलनका क्रममा जनधनको क्षति हुन सक्ने भन्दै सुरक्षा अवस्था संवेदनशील बनेपछि कडा कर्फ्यू आदेश लागू गरिएको हो।

आदेश उल्लंघन गर्ने जो कोहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने तथा आवश्यक परे गोलीसमेत हान्न सक्ने चेतावनी प्रशासनले दिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?