दोस्रो विश्वयुद्धपछि पहिलोपटक प्रत्यक्ष युद्धनजिक पोल्यान्ड

दोस्रो विश्वयुद्धपछि पहिलोपटक प्रत्यक्ष युद्धनजिक पोल्यान्ड
+
-

पोल्यान्डले आफ्नो भूमिमा रसियाली ड्रोनहरु प्रवेश गरेको र तिनीहरुलाई खसालिएको दाबी गरेको छ। साथै प्रधानमन्त्री डोनाल्ड टुस्कका अनुसार पोल्याण्ड दोस्रो विश्वयुद्धयता प्रत्यक्ष द्वन्द्वको प्रवेश नजिक पुगेको छ।

उनका अनुसार रसियाले प्रहार गरेका १९ मध्ये ४ वटा ड्रोन पोल्याण्ड र नाटोका विमानहरूले खसालेका छन्। यसअघि कहिल्यै पनि रूसी ड्रोन नाटो सदस्य देशको भूभागमै खसालिएको घटना भएको थिएन।

पोल्याण्डको गृहमन्त्रालयले हालसम्म सातवटा ड्रोन र एक अज्ञात वस्तुको अवशेष भेटिएको जनाएको छ। क्रेमलिनले नाटोको प्रतिक्रिया र उनीहरुलाइ युक्रेनलाई नउक्सान र दबाब दिनका लागि योजनावद्ध रुपमा ड्रोनहरु पोल्यान्डमा खसालेको दाबि गरेका छन्।

क्रेमलिनले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। यसअघि पोल्याण्डस्थित एक रूसी कूटनीतिज्ञले पोल्याण्डको हवाई क्षेत्रभित्र ड्रोन आएको दाबीलाई अस्वीकार गरेको रुसको राज्य संचालीत संचारमाध्यामले जनाएको थियो।

पोल्याण्डमा प्रवेश गरेका ती ड्रोनहरू वास्तवमा युक्रेनमाथि गरिएको नयाँ ठूलो हवाई आक्रमणको हिस्साकै अर्को रुपमा हेरिएको छ। उक्त आक्रमणमा रुसले एउटै रातमा ४१५ वटा ड्रोन प्रहार गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘युरोपका लागि अत्यन्तै खतरनाक नजिर’  भनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?