जेनजी आन्दोलन: कोशी र बीपी प्रतिष्ठानबाट घाइतेहरू डिस्चार्ज

जेनजी आन्दोलन: कोशी र बीपी प्रतिष्ठानबाट घाइतेहरू डिस्चार्ज
+
-

विराटनगर- जेन जी युवा आन्दोलनका क्रममा विराटनगर र धरानमा घाइते भएका अधिकांश युवाहरू उपचारपछि घर फर्किएका छन् ।

कोशी अस्पतालले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा उपचारका लागि पुगेका ५८ जनामध्ये ५७ जनालाई डिस्चार्ज गरिएको जनाएको छ । हाल एकजनाको मात्र उपचार भइरहेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सोमबारदेखि अहिलेसम्म १८ जना घाइते उपचारका लागि भर्ना भएका थिए ।

प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानका अनुसार बुधबार बिहानसम्म उपचारका लागि पुगेकामध्ये २२ वर्षीय पूर्ण परियारको मात्र उपचार भइरहेको छ । उनको अनुहारमा भित्री चोट लागेको छ ।

यसअघि, सोमबार प्रतिष्ठानमा भर्ना भएका ११ जनामध्ये ६ जना घर फर्किएका छन् भने ३ जनाको उपचार जारी छ ।

प्रवक्ता डा. प्रधानले आन्दोलनका क्रममा उपचारका लागि ल्याइएका दुई जनाको मृत्यु भएको पनि जानकारी दिएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?