झापामा कर्फ्यू केही खुकुलो, बिहान ८ बजेदेखि पुन: कडाइ गरिने

झापामा कर्फ्यू केही खुकुलो, बिहान ८ बजेदेखि पुन: कडाइ गरिने
+
-

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले आज बिहान ८ बजेदेखि जिल्लाभरि कर्फ्यू आदेशलाई पुन: कडाइका साथ लागू गर्ने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार हिजो (भाद्र २५ गते) दिउँसो ३ बजेदेखि आज (भाद्र २६ गते) बिहान ६ बजेसम्म जारी गरिएको कर्फ्यू आदेशपछि बिहान ८ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि केही खुकुलो पारिएको हो ।

आज बिहान ८ बजेदेखि अर्को सूचना नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर मात्र बाहेक घर बाहिर निस्कन, हिँडडुल गर्न र भेला हुन नपाउने गरी कर्फ्यू आदेश पुन: लागू गरिएको छ ।

प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?