भाजपाले आफ्ना नेता तथा कार्यकर्तालाई भन्यो,’नेपालबारे कुनै टिप्पणी नगर्नु’

भाजपाले आफ्ना नेता तथा कार्यकर्तालाई भन्यो,’नेपालबारे कुनै टिप्पणी नगर्नु’
+
-

भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल बारेमा कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएको छ।

यो निर्देशन त्यसपछि दिएको हो जब बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ‘यदि नेपाल भारतको हिस्सा भएको भए शान्त र खुसी हुन्थ्यो’ भनेर बोलेका थिए। उनको उक्त भनाइपछि भाजपाले नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आँकलन गर्दै आफ्ना पाटी र सामाजिक सञ्जाल प्रयोग कर्तालाई यो आग्रह गरेको हो।

द प्रिन्टका अनुसार भाजपाका एक नेताले कडाइकासाथ निर्देशन दिएको भन्दै समाचार लेखेको छ। नेताको भनाइ उद्रित गर्दै द प्रिन्टले भन्यो ‘हाम्रा कुनैपनि केन्द्रीय मन्त्री, सांसद्, नेता, पदाधिकारी, प्रवक्ता तथा कोही पनि कार्यकर्ता र सामाजिक सञ्जला प्रयोगकर्ताहरुलाई नेपालसँग जोडिएको पछिल्ला घटना क्रम या टिप्पणीका नगर्नका लागि शख्त आदेश दिएका छौँ। जसको पालना गर्न जरुरी छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?