झापामा कर्फ्यू खुकुलो, बिहान १० बजेसम्म किनमेल गर्न पाइने

झापामा कर्फ्यू खुकुलो, बिहान १० बजेसम्म किनमेल गर्न पाइने
+
-

झापा- भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन झापामा लगाइएको कर्फ्यूलाई आज (मंसिर २७ गते) बिहान १० बजेसम्मका लागि खुकुलो पारिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गर्दै सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि कर्फ्यू खुकुलो पारिएको जनाएको छ।

हिजो (मंसिर २६ गते) साँझ ५ बजेदेखि आज बिहान ६ बजेसम्म झापा जिल्लाभर अत्यावश्यक कामबाहेक हिँडडुल गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको थियो। सोही आदेशलाई संशोधन गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू खुकुलो बनाइएको हो।

जिल्ला प्रशासनले कर्फ्यूको समयमा शान्ति कायम राख्न र सुरक्षाकर्मीलाई सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?