यसरी सखाप पारियो सन्तनेता भट्टराईको धरोहर (तस्बिरहरू)

यसरी सखाप पारियो सन्तनेता भट्टराईको धरोहर (तस्बिरहरू)
+
-

काठमाडौँ- यही भाद्र २४ गते जेनजी आन्दोलनको नाममा ललितपुरको बाडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रममा घुसपैठाहरूले आगजनी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलको आश्रममा रहेका टिनका बाकस, सुराही र छाता जस्ता भट्टराईको आदर्शको प्रतीक मानिने सामग्रीहरू जलाएर नष्ट पारेका हुन्।

आश्रमको हेरचाह गरिरहेकी अमिता कपालीलाई भीडले गालीगलौज गर्दै धम्क्याएपछि शालिकमा तोडफोड गर्ने मात्र नभई घरसमेत जलाइदिएको थियो।

कपाली र उनका सहयोगीलाई धम्क्याउँदै भट्टराईका कागजपत्र र पुराना सामग्रीहरू पनि जलाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भट्टराईको संग्रहालय बनाउन उद्देश्यसहित कपालीले ती सामग्रीहरूको संरक्षण गर्दै आश्रममा बस्दै आएकी थिइन्।

आगजनीमा संलग्न हुनेहरू स्थानीय राजनीतिक दलसँग आवद्ध भएको आरोप प्रत्यक्षदर्शीहरूले लगाएका छन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?