प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
+
-

काठमाडौँ- संयुक्त राष्ट्रसंघले नेपालकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना प्रकट गरेको छ।

संयुक्त राष्ट्रसंघकी नेपालस्थित निवासी समन्वयक हाना सिंगर हम्दीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिएकी हुन्।

उनले भनेकी छन्, “नेपालका जनताप्रति र प्रधानमन्त्री कार्कीलाई बधाई। संयुक्त राष्ट्रसंघ शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको नेपाली जनताको आकांक्षासँगै उभिएको छ।”

उनले तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल, सेनाप्रमुख आशीष सिग्देल र जेनजी युवा नेताहरूको योगदानलाई पनि प्रशंसा गरेकी छन्। उनले भनेकी छन्, “यी सबैको प्रयासले यो संक्रमण सम्भव भएको हो। आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दछौँ।”

संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग सहकार्य गरेर देशलाई स्थिरता, मानव अधिकारको सम्मान र दिगो विकासको मार्गमा अघि बढाउन प्रतिवद्ध रहने प्रतिबद्धता जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?