
देश सञ्चार
भदौ २८, २०८२

अ
+
अ
अ
-
झापा-‘जेन जी’ आन्दोलनका कारण उत्पन्न तनाव नियन्त्रण गर्न झापामा जारी गरिएको कर्फ्यु आज भदौ २८ गते बिहान ११ बजेसम्मका लागि हटाइएको छ।
यसअघि लगातार कडाइ गरिएकोमा आज बिहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु हटाइएको हो।
त्यसपछिका लागि अर्को सूचना जारी गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

