रामेश्वर खनाल अर्थमन्त्री

रामेश्वर खनाल अर्थमन्त्री
+
-

काठमाडौँ – पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्।

जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अर्थमन्त्री बन्ने भएका हुन्।

मन्त्री छनोट गर्ने क्रममा प्रधानमन्त्री कार्की खनाललाई जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्।

चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय बताउनुपर्ने बाध्यता छ। त्यस्तो अवस्थामा पूर्वसचिव खनाल नै अर्थ मन्त्रालयका लागि उपयुक्त पात्र हुने ठहर गर्दै जेन–जी समूहले उनलाई अनौपचारिक प्रस्ताव गरेको थियो।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिलेपछि उनले अर्थसचिवबाट राजीनामा दिएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष