
देश सञ्चार
भदौ २९, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा सारिएको छ।
कार्यालय सारिएसँगै पुरानो कार्यालयमा जल्नबाट जोगिएका सामान नयाँ भवनमा सारिएको छ।
आज कर्मचारीहरुले कार्यालयका विभिन्न फर्निचरलगायतका सामानहरु सारेका हुन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

