
देश सञ्चार
भदौ ३०, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- ऊर्जा मन्त्रीका रूपमा शपथ लिएलगत्तै कुलमान घिसिङ प्रत्यक्षरूपमा आन्दोलनका पीडित परिवार भेट्न शिक्षण अस्पताल पुगेका छन्।
शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्ने प्रचलन विपरीत उनले टिचिङ अस्पताल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका मृतक परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्।
थप तस्बिरहरू:
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

