सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख १७ हजार १ सयमा कारोबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख १७ हजार १ सयमा कारोबार
+
-

काठमाडौँ-  नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

आज मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ बढी हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन पनि अहिलेसम्मकै उच्च मूल्य हो।

सुन–चाँदीको मूल्य वृद्धिले बजारमा लगानीकर्ताहरुको ध्यान केन्द्रित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?