
देश सञ्चार
भदौ ३१, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – उर्जामन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन गरेका छन्।
मन्त्री घिसिङले मंगलबार दिउँसो आगजनी भएको सिंहदरबार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अवलोकन गरेका हुन्।
आन्दोलनका क्रममा सिंहदरबारसँगै संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संरचनामा आगजननी र तोडफोड भएको थियो।

