शिविरमा ४२५ जना बिरामीको चिकित्सकबाट उपचार

शिविरमा ४२५ जना बिरामीको चिकित्सकबाट उपचार
+
-

हुम्ला – हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलगायतले शिविरबाट ४२५ जनाले चिकित्सकबाट उपचार पाएका छन्। सधँै गाउँकै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट उपचार गर्दै आएका उनीहरूले शिविरमा भने चिकित्सकबाट उपचार पाएका हुन्।

दुई दिनसम्म सञ्चालन भएको शिविरबाट ४२५ जना बिरामी लाभान्वित भएका छन्। निजी क्षेत्रको हेल्थ अस मेडिकल सेन्टरले आयोजना गरेको शिविरमा ती बिरामीको उपचार भएको हो।

दुई दिनसम्म सञ्चालित शिविरबाट २३२ जना सिमकोट गाउँपालिका– ८ को स्याउँमा उपचार भएको थियो भने ७ को डाँडाफया स्वास्थ्य चौकीमा भएको शिविरमा १२९ जना बिरामीको उपचार भएको थियो।

उपचार गरिएका बिरामी एक वर्षदेखि ९८ वर्ष उमेर समूहका छन्। शिविरमा उपचारका साथै चिकित्सकको सिफारिसअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको थियो। दुईदिने

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’