विश्वकर्मा पूजा: भद्रकाली मन्दिरमा श्रद्धालुको भीड (तस्बिरसहित)

विश्वकर्मा पूजा: भद्रकाली मन्दिरमा श्रद्धालुको भीड (तस्बिरसहित)
+
-

काठमाडौँ- आज आश्विन सङ्क्रान्तिको अवसरमा विश्वकर्मा पूजा मनाइएको छ।

राजधानीको भद्रकाली मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना सवारीसाधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको विधिपूर्वक पूजा आराधना गरेका छन्।

हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कलकारखानामा भगवान विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी पूजा गर्ने प्रचलन रहेको छ। पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने चलन छ।

विश्वकर्मा पूजामा कलकारखाना विशेष रूपमा सजाइन्छ र मजदुरसहित सबैले सहभागी भएर भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ।

थप तस्बिरहरू:

तस्बिर स्रोत: नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?