नयाँ बसपार्कमा सवारीसाधनको पूजासहित मनाइयो विश्वकर्मा पूजा (तस्बिरसहित)

नयाँ बसपार्कमा सवारीसाधनको पूजासहित मनाइयो विश्वकर्मा पूजा (तस्बिरसहित)
+
-

काठमाडौँ- आज काठमाडौँको नयाँ बसपार्कमा सवारीसाधन, मेसिनरी र औजारको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ। हिन्दू पुराणअनुसार विश्वकर्मालाई प्रमुख शिल्पी र वास्तुकारका रूपमा मानिन्छ। उनले देवदेवीका उड्ने रथहरू निर्माण गरेका थिए र असुरहरूसँगको युद्धमा देवताहरूलाई सहयोग गर्ने विभिन्न अस्त्र-शस्त्रहरूको निर्माण गरेका थिए।

नेपाली पात्रोअनुसार, प्रत्येक वर्ष आश्विन १ गते मनाइने यो पर्व विशेषगरी कारखाना, कार्यशाला र सार्वजनिक स्थलमा पूजा गरी मनाउने चलन रहेको छ।

आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने प्रचलन रहेको छ। पूजा सामग्रीमा रातो र सेतो कपडा चढाइन्छ भने सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ।

थप तस्बिरहरू:

तस्बिर स्रोत: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?