गोंगबु बसपार्कमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन (तस्बिरहरू)

गोंगबु बसपार्कमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन (तस्बिरहरू)
+
-

काठमाडौँ – काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन्।

नयाँ बसपार्कलगायत उपत्यकाका १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए।

उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकीलगायत बनेपामा पनि नागरिक सहायता आजबाट सञ्चालमा ल्याइए उनले बताए।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?